go search
go contents
Easy to Find, Practical Law
MY NAVIGATION HISTORY
MOBILE
KOREAN
SITEMAP
ARABIC
BANGLADESH
CAMBODIA
CHINESE
ENGLISH
INDONESIAN
JAPANESE
MONGOLIAN
NEPAL
THAI
UZBEK
VIETNAMESE
सबै
घरजग्गा
वित्तीय/मौद्रिक कारोबार
ट्राफिक/ड्राइभिङ
काम/श्रमिक
सामाजिक कल्याण
सबै
(ALL)
व्यक्तिगत आर्थिक कारोबारका लागि, सम्बन्धित व्यक्तिको पहिचान परिक्षण गर्न र ऋण वापत लिएको सही रकम उल्लेख गरी नोटरी गरिएको ऋण कागज माग गर्न सुझाव दिइन्छ । ऋणदाताले ऋणीको आर्थिक क्षमता पनि जाँच गर्नुपर्नेछ र एउटा धितोपत्रमा पनि हस्ताक्षर गर्नुपर्नेछ । ऋणीले तिर्नु पर्ने रकमको एक प्रति रसिद आफुसँग राख्नुपर्नेछ ।
अन्यथा उल्लेख नगरिएको खण्डमा, ऋणीले चाहेमा कर्जा बुझाउनुपर्ने म्याद अघि नै रकम चुक्ता गर्न सक्नेछ र कुनै तेस्रो पक्षलाई ऋण बुझाउन लगाउन सक्नेछ । सामान्यता, रकमको हकदाबी ऋण बुझाउने म्यादको १० वर्षभित्र (वा यस्तो हदम्याद नराखिएको अवस्थामा रकम फिर्ता गर्न सम्भव हुनेछ) वा म्याद नाघेको अवस्थामा गर्नुपर्नेछ ।
본 부분은 페이지 네비게이션 부분입니다.
1
Living Areas
हाउजिङ लीज
सवारी चालक अनुमति पत्र
सराइ
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा
ऋण सम्झौता
बिदेशी कामदारको रोजगार / रोजगारी
विवाहका आधारमा आप्रवासी
राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
राष्ट्रिय स्वास्थ्य बीमा
बेरोजगारीका फाइदाहरू
बहु-सांस्कृतिक परिवारहरू
सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सार्वजनिक यातायात प्रयोग गर्ने
ज्यालाहरू
bookMark
history
다국어 맞춤형 법령정보
다국어 맞춤형 법령정보