go search
go contents
Easy to Find, Practical Law
MY NAVIGATION HISTORY
MOBILE
KOREAN
SITEMAP
ARABIC
BANGLADESH
CAMBODIA
CHINESE
ENGLISH
INDONESIAN
JAPANESE
MONGOLIAN
NEPAL
THAI
UZBEK
VIETNAMESE
सबै
घरजग्गा
वित्तीय/मौद्रिक कारोबार
ट्राफिक/ड्राइभिङ
काम/श्रमिक
सामाजिक कल्याण
सबै
(ALL)
हाउजिङ लीजमा‚ एक व्यक्तिले अर्को व्यक्तिलाई घर भाडामा प्रयोग गर्ने अनुमति दिएको हुन्छ र त्यसबाट नाफा आर्जन गर्दछ‚ र घर भाडामा लिने व्यक्तिले त्यस वापत भाडा बुझाउनु पर्दछ । घर भाडामा लिने व्यक्तिहरु हाउजिङ लीज प्रोटेक्सन ऐनबाट विशेष सुरक्षित हुनेछन् ।
हाउजिङ लीजको अवधि कम्तिमा 2 वर्षको हुनेछ । लीजको अवधि निश्चित नभएको वा 2 वर्षभन्दा कम अवधि भएको खण्डमा‚ घर भाडामा लिने व्यक्तिले चाहेमा त्यस्तो लीज कम्तिमा 2 वर्षको मानिनेछ । लीज नविकरण गरिएको खण्डमा‚ लीजको अवधि 2 वर्षको हुनेछ र घर भाडामा लिने व्यक्तिले भाडामा दिने व्यक्तिलाई कुनै पनि समयमा सम्झौता समाप्त भएको जानकारी गराउन सक्नेछ ।
अधिकांश मानिसहरू आफ्नो जीवनमा कम्तीमा पनि एक पटक बसाइ सर्छन्,त्यसैले सबैलाई बसाई सराई सम्बन्धी सम्भावित कानुनी समस्याहरू र ती समस्याहरू कसरी समाधान गर्ने भन्ने बारे थाहा हुनुपर्दछ।
यो सामग्रीले मानिसहरूलाई आफ्नो नयाँ घरमा शान्तिपूर्वक रहन मद्दत गर्नका लागि नयाँ घरमा जानुभन्दा अगाडि र घरमा बसिसकेपछि त्यहाँ उत्पन्न हुनसक्ने विवादहरूको बारेमा र तिनीहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सुनिश्चति गर्न आवश्यक कुराहरूको जाँचसूची उपलब्ध गराउँछ।
본 부분은 페이지 네비게이션 부분입니다.
1
Living Areas
हाउजिङ लीज
सवारी चालक अनुमति पत्र
सराइ
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा
ऋण सम्झौता
बिदेशी कामदारको रोजगार / रोजगारी
विवाहका आधारमा आप्रवासी
राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
राष्ट्रिय स्वास्थ्य बीमा
बेरोजगारीका फाइदाहरू
बहु-सांस्कृतिक परिवारहरू
सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
सार्वजनिक यातायात प्रयोग गर्ने
ज्यालाहरू
bookMark
history
다국어 맞춤형 법령정보
다국어 맞춤형 법령정보