go search
go contents
Easy to Find, Practical Law
MY NAVIGATION HISTORY
MOBILE
KOREAN
SITEMAP
Simple & Easy Law Info
Simple & Easy Law Info
भिसा, पासपोर्ट
01
मेरो विदेशी साथी कोरियामा लामो समयसम्मका लागि बसोबास गर्न चाहन्छ। विदेशीहरूले कोरियामा प्रवेश गर्नका लागि भिसा पाउनुपर्छ भन्ने कुरा मैले सुनेको थिएँ। भिसा जारी गर्ने प्रक्रिया के हो?
02
मेरो विचारमा हरेक विदेशीले कोरियन गणतन्त्रमा प्रवेश गर्नका लागि भिसा पाउनुपर्छ। तरपनि, मैले हालसालै केही अवस्थाहरूमा कुनै भिसा आवश्यक नपर्ने कुरा थाहा पाएँ। भिसाविना कोरिया प्रवेश गर्न सक्ने अवस्थाहरू के-के हुन्?
03
म हाल भिसा लिएर कोरियामा बस्दै छु तर हालसालै मेरो बसाइ अवधि छिट्टै समाप्त हुँदै छ भन्ने कुरा थाहा पाएँ। मैले मेरो बसाइ (वा भिसा) कसरी लम्ब्याउन सक्छु?
04
स्टुडेन्ट भिसा (D-2) मा कोरियामा बस्ने क्रममा मैले एक जना कोरियन नागरिकसँग विवाह गरेँ। म मेरो भिसाको स्थिति परिवर्तन गरेर विवाह प्रवासी (F-6) बनाउन चाहन्छु। मैले के गर्नुपर्छ?
Living Areas
हाउजिङ लीज
सवारी चालक अनुमति पत्र
सराइ
औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा
ऋण सम्झौता
বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
विवाहका आधारमा आप्रवासी
सार्वजनिक यातायात प्रयोग गर्ने
राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
राष्ट्रिय स्वास्थ्य बीमा
बेरोजगारीका फाइदाहरू
बहु-सांस्कृतिक परिवारहरू
सङ्क्रामक रोगहरूको रोकथाम र व्यवस्थापन
भिसा, पासपोर्ट
ज्यालाहरू
bookMark
history
다국어 맞춤형 법령정보
다국어 맞춤형 법령정보